कोराना संक्रमण

संसद सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट निधन

कानुन पाेष्ट ४ महिना अगाडि

संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।...

ट्रेन्डिङ

भिडियाे

थप