सर्वोच्चकाे आदेश

अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सर्वोच्चकाे आदेश

कानुन पाेष्ट ४ हप्ता अगाडि

सर्वोच्च अदालतले बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए कुनै खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था गरी उपचार गर्न अन्तरिम आदेश दिएको हो । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद......

ट्रेन्डिङ

भिडियाे

थप