Kanoon Post
बिहिबार, बैशाख २४, २०८३
| May 7, 2026 |

संविधानलाई ब्रेललिपिमा अनुवाद गरेर निशुल्क बाँड्न माग गर्दै सर्वोच्चमा रिट

User Photo शुक्रबार, मंसिर ७, २०८१
काठमाण्डौ ।

नेपालको संविधानलाई दृष्टिविहीनले समेत पढ्न सक्ने गरी ब्रेललिपिमा अनुवाद गरेर निशुल्क बाँड्न माग गर्दै सर्वोच्चमा रिट परेको छ ।

कानुनका विद्यार्थीहरु विवेक चौधरी, रामकृष्ण यादव, प्रधुमनकुमार सिंहले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

मंसिर ४ गते दायर भएको उक्त रिटउपर मंसिर ५ गते न्यायाधीश बालकृष्ण ढकालको इजलाशले अग्राधिकार प्रदान गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाईसमेत कारण देखाउ आदेश गरेको छ ।

सर्वोच्चले १५ दिनभित्र महान्यायाधिक्ताको कार्यालयमार्फत् १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

रिट निवेदन

# नेपालको संविधान # प्रधुमनकुमार सिंह # ब्रेललिपि # रामकृष्ण यादव # रिट # विवेक चौधरी

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.