समाचार
आईएमई लाईफ ईन्स्योरेन्स लम्की शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छविना झन्झट दाबी भुक्तानी बाट राहत
कैलालीको लम्की चुहा न पा .–५ का विमित स्व. गंगा देवी विष्ट का छोरा राम बहादुर विष्ट ज्यू लाई ५ लाख १७ हजार ५ सय रुपैयाँ प्रदान गाएको छ । कम्पनीका क्षेत्रिय शाखा प्रमुख तुलसी देवकोटा , लम्की चुहा नगर पालिका वडा न ५ का वडा अध्यक्ष माया विष्ट ले संयुक्त रुपमा उक्त रकम......
समाचार
नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथएकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी......