Kanoon Post
आइतवार, माघ २७, २०८१ | February 9, 2025,

कम्पनी दर्ता देखी जरिवाना सम्म के कति र कस्तो अवस्थामा रुपैयाँ तिर्नुपर्ने हुन्छ ?

कम्पनी दर्ता व्यावशाय सञ्चालनका लागि पहिलो चरण हो । कम्पनी दर्ता गर्न कति खर्च लाग्छ वा कम्पनी दर्ता तथा सञ्चालनको क्रममा के कति खर्च वा राजश्व तिर्नुपर्ने हुन सक्छ...

रोजगारदाताले आठ घण्टा भन्दा बढी काम गराएर थप रकम नदिए के गर्ने: कानुनी उपचार र प्रक्रिया

यस सामाग्रीमा नेपालमा श्रम सम्बन्धी कस्तो ब्यबस्था छ साथै बिशेष गरी जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकलाई आठ घण्टा भन्दा बढी काम गराएर थप रकम नदिएमा के गर्न सकिन्छ, उपचार...

महिला पुरुष दुवैले गराउन सक्छन विवाह बदर, यस्तो अवस्थामा चाहिन्छ महिलाको अनिवार्य मन्जुरी

धेरैले सोधीरहेको पाइन्छ की मेरो विवाह दर्ता छैन, प्रेम विवाह वा संगै बस्दा बस्दै शारिरीक सम्पर्क भयो र शिशुको जन्म समेत भइसक्यो अब के हुन्छ ? कतिको विवाहदर्ता नभएकै...

लिभिङ टुगेदरमा बस्न पाउने कानुनी व्यवस्था माग गर्दै सर्वोच्चमा रिट दायर

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल...

कानून, सहकार्य र चेतनाको अभाव नै बौद्धिक सम्पत्ति संरक्षणमा मुख्य चुनौती

नेपालमा आवश्यक कानूनको अभाव, यस सम्बन्धि चेतनाकाे अभाव र सम्बन्धित निकाय तथा संघसंस्था बिच आवश्यक सहकार्य हुन नसक्नु नै बौद्धिक सम्पत्ति संरक्षणका लागि मुख्य चुनौती भएकोमा एक कार्यक्रमका वक्ताहरुले...

पहिलो पटक अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ विधि प्रयोग

दुई साताअघि तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीको सनसनीपूर्ण बयानपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ । नेपालमा अपराध अनुुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग...

गृह बाहेकका मन्त्रालयले सीडीओलाई सोझै काम लगाउन नपाउने

मन्त्रालयहरुले अब प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई सोझै कुनै थप जिम्मेवारी दिन नपाउने भएका छन् । गत १ असोजमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले मन्त्रालयहरुले आफूखुसी...

स्थानीय तहका कर्मचारी पनि आन्दोलनको तयारीमा

आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् । आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय...

उच्च अदालतमा सिफारिस मध्य २ न्यायाधीशकाे मंसिरमै अवकाश

शुक्रबार उच्च अदालतको न्यायाधीशमा सिफारिस विनोदकुमार पोखरेल इजलासमा नै बस्न नपाई अवकाश हुने परिस्थिति बनेको छ । ६३ वर्षे उमेर हदको नजिक पुगेका न्यायाधीशहरुलाई उच्च अदालतमा सिफारिस गर्दा उनीहरुको...

आईएमई लाईफ ईन्स्योरेन्स  लम्की शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ

कैलालीको लम्की चुहा न पा .–५ का विमित स्व. गंगा देवी विष्ट  का छोरा राम बहादुर विष्ट ज्यू लाई ५ लाख १७ हजार ५ सय रुपैयाँ प्रदान गाएको छ...


Kanoon Post

सञ्चालक : निम क्षेत्री
एक्टिभ लयर्स प्रा.लि.

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2023 - 2025 Active Lawyers Pvt.Ltd. All Rights Reserved.