कानून व्यावसायीलाई सिंहदरबार प्रवेशमा अवरोध भएपछि बारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल बार एशोसिएशनले कानुन व्यवसायीहरूलाई सिंहदरबार परिसर प्रवेशमा लगाइएको अवरोध हटाउन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। एशोसिएशनले प्रधानमन्त्री तथा...
