
पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक: नेपालीले सञ्चालन गर्ने पानी जहाजमा नेपाली झन्डा अनिवार्य
नेपालीले सञ्चालन गर्ने पानी जहाजमा नेपाली झन्डा अनिवार्य राख्नुपर्ने गरी कानुन बनाइँदैछ । सरकारले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरेको...