संविधानलाई ब्रेललिपिमा अनुवाद गरेर निशुल्क बाँड्न माग गर्दै सर्वोच्चमा रिट
नेपालको संविधानलाई दृष्टिविहीनले समेत पढ्न सक्ने गरी ब्रेललिपिमा अनुवाद गरेर निशुल्क बाँड्न माग गर्दै सर्वोच्चमा रिट परेको छ । कानुनका विद्यार्थीहरु विवेक चौधरी, रामकृष्ण यादव, प्रधुमनकुमार सिंहले सर्वोच्च अदालतमा...