सामाजिक सञ्जालले गम्भीर बिमारी परेको भन्दै १९ वर्षीया किशोरीले दायर गरेको मुद्दामा ८ साता लामो ऐतिहासिक सुनुवाइ
सामाजिक सञ्जाल प्लाटफर्महरू विरुद्ध विभिन्न देशका अनेकौं अड्डा-अदालत र सुनुवाइ समितिहरूमा मुद्दा-मामिलाका चाङ छन् । तिनमा प्रायः गोपनीयता उल्लंघन, घृणास्पद अभिव्यक्ति...
