छोराछोरीको नाममा जग्गा पास गर्नुभयो तर वास्ता गर्न छोडे, अव के फिर्ता लिन मिल्छ, कानूनले के भन्छ ?
आमाबुबाले जीवनभर कमाएको घरजग्गा छोराछोरीको नाममा हस्तान्तरण गरेपछि उनीहरूबाटै बेवास्ता भोग्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा सम्पत्ति फिर्ता लिन सकिन्छ...
