Kanoon Post
शनिबार, बैशाख १९, २०८३
| May 1, 2026 |

भिडियोमार्फत मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने दुई पक्राउ

User Photo बुधबार, फाल्गुन २०, २०८२
काठमाण्डौ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई शुभकामना दिएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरी का केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्ले का अनुसार पक्राउ पर्नेहरूमा रामचन्द्र ठाकुर र नन्दप्रसाद भट्ट रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले एआई प्रविधिबाट तयार पारिएको भिडियो प्रयोग गरी प्रधानमन्त्री मोदीले बालेनलाई शुभकामना दिएको जस्तो देखिने सामग्री सार्वजनिक गर्दै भ्रम सिर्जना गरेका थिए।

बालेन झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

# एआई # निर्वाचन # पक्राउ

User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.