Kanoon Post
बिहिबार, बैशाख ३, २०८३
| April 16, 2026 |

नेपाल बार एशोसिएशनको निर्वाचन चैत २३ गते हुने

User Photo शनिबार, माघ १९, २०८१
काठमाण्डौ ।

नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यमितिको निर्वाचन आगामी चैत २३ गते हुने भएको छ ।

नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमितिको मिति २०५१ माघ १७ गते बैठकले मिति २०८१ चैत २३ गते निर्वाचन सम्पन्न हुने निर्णय गरेको हो ।

बैठकले निर्वाचनका लागि ५ सदस्यीय निर्वाचन समिती गठन गरिएको एक सुचना जारी गर्दै जानकारी गराएको छ ।

निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता श्री रामकृष्ण निराला तथा निर्वाचन अधिकृतमा अधिवक्ता ताराबहादुर सिटौला , वरिष्ठ अधिवक्ता तेजनाथ धमला , अधिवक्ता  सेवन्तराज निरौला र अधिवक्ता चन्द्रबहादुर शाही रहनुभएको छ ।


User Photo

नोवस ल ग्रुप प्रा.लि. द्वारा सञ्चालित कानूनी विधाकाे अनलाइन समाचार पाेर्टल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Kanoon Post

नोवस ल ग्रुप प्रा.लि.
द्वारा सञ्चालित

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं.
४१७७-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2020 - 2026 | Novus Law Group Pvt. Ltd. | All Rights Reserved.