Kanoon Post
मङ्लबार, चैत्र ११, २०८१ | March 25, 2025,

नेपाल बार एशोसिएशनको निर्वाचन चैत २३ गते हुने

User Photo शनिबार, माघ १९, २०८१ मा प्रकाशित 0 प्रतिक्रिया

नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यमितिको निर्वाचन आगामी चैत २३ गते हुने भएको छ ।

नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमितिको मिति २०५१ माघ १७ गते बैठकले मिति २०८१ चैत २३ गते निर्वाचन सम्पन्न हुने निर्णय गरेको हो ।

बैठकले निर्वाचनका लागि ५ सदस्यीय निर्वाचन समिती गठन गरिएको एक सुचना जारी गर्दै जानकारी गराएको छ ।

निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता श्री रामकृष्ण निराला तथा निर्वाचन अधिकृतमा अधिवक्ता ताराबहादुर सिटौला , वरिष्ठ अधिवक्ता तेजनाथ धमला , अधिवक्ता  सेवन्तराज निरौला र अधिवक्ता चन्द्रबहादुर शाही रहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार


Kanoon Post

सञ्चालक : निम क्षेत्री
एक्टिभ लयर्स प्रा.लि.

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2023 - 2025 Active Lawyers Pvt.Ltd. All Rights Reserved.