Kanoon Post
बुधबार, असार २५, २०८२
| July 8, 2025 |

मुद्दा विचाराधिन भएकै विषयमा रेशम चौधरीलाई कसरी पत्र गयो, आश्चर्यमा छौं- महान्यायाधीवक्ता बडाल

सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको उल्लेख गर्दै महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतको पत्रका आधारमा चौधरी...

पाथीभरामा केबलकार निर्माण रोक्न सर्वोच्चले दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर...

पदबाट बर्खास्त गर्ने निर्णयविरुद्ध कुलमान घिसिङको सर्वोच्चमा रिट दर्ता

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक...

सातै प्रदेशका मुख्य न्यायाधिवक्ता कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ

सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ । मंगलबार सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै...

दलले फिर्ता बोलाएका आधारमा मात्रै समानुपातिक सांसदको पद रिक्त नहुने सर्वोच्चको व्याख्या

सर्वोच्च अदालतले दलले फिर्ता बोलाएका आधारमा मात्रै समानुपातिक सांसदको पद रिक्त हुन नसक्ने भनी व्याख्या गरेको छ । सुदूरपश्चिम प्रदेश सभाले सांसद इन्दिरा गिरीको पद...

चुडामणि शर्मा समेतको मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्वपदाधिकारीहरूले दायर गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा...

संविधानलाई ब्रेललिपिमा अनुवाद गरेर निशुल्क बाँड्न माग गर्दै सर्वोच्चमा रिट

नेपालको संविधानलाई दृष्टिविहीनले समेत पढ्न सक्ने गरी ब्रेललिपिमा अनुवाद गरेर निशुल्क बाँड्न माग गर्दै सर्वोच्चमा रिट परेको छ । कानुनका विद्यार्थीहरु विवेक चौधरी, रामकृष्ण यादव,...

बार एसोसिएसनको न्यायपरिषदमा धर्ना, भोली देशभरका अदालतमा पनि बिरोध कार्यक्रम

नेपाल बार एसोसिएसनले न्याय परिषद नियमावली, २०७४ मा गरिएकाे संशोधन सच्याइनुपर्ने लगायतका माग राखी आज न्यायपरिषद्मा धर्ना दिएको छ । आजै बारले विज्ञप्ती जारी गर्दै...

लिभिङ टुगेदरमा बस्न पाउने कानुनी व्यवस्था माग गर्दै सर्वोच्चमा रिट दायर

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा...

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाकै नाम संसदीय समितिबाट अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका...

सर्वाेच्च अदालत  बाट चर्चित

No trending posts found.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट


Kanoon Post

सञ्चालक : निम क्षेत्री
एक्टिभ लयर्स प्रा.लि.

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2023 - 2025 Active Lawyers Pvt.Ltd. All Rights Reserved.