
न्यायाधीशहरू जनताबाट निर्वाचित भए न्यायालयमा सुधार हुने जनार्दन शर्माको धारणा
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले न्यायाधीशहरूलाई जनताबाटै निर्वाचित गर्ने व्यवस्थाबारे छलफल गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बजेटमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै शर्माले न्यायाधीशहरू...