
मुद्दा विचाराधिन भएकै विषयमा रेशम चौधरीलाई कसरी पत्र गयो, आश्चर्यमा छौं- महान्यायाधीवक्ता बडाल
सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको उल्लेख गर्दै महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतको पत्रका आधारमा...