वकालतमा पेशागत मर्यादा पहिलो प्राथमिकता- डिएलए अध्यक्ष तथा बरिष्ठ अधिवक्ता के. सी.
डेमाेक्रेटिक लयर्स एशाेसियशन (डि . एल. ए.) का केन्द्रीय अध्यक्ष बरिष्ठ अधिवक्ता सिताराम के. सी. ले वकालत पेशामा पेशागत मर्यादा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । डि. एल. ए....