आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् । आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग […]
अदालत
उच्च अदालतमा सिफारिस मध्य २ न्यायाधीशकाे मंसिरमै अवकाश
शुक्रबार उच्च अदालतको न्यायाधीशमा सिफारिस विनोदकुमार पोखरेल इजलासमा नै बस्न नपाई अवकाश हुने परिस्थिति बनेको छ । ६३ वर्षे उमेर हदको नजिक पुगेका न्यायाधीशहरुलाई उच्च अदालतमा सिफारिस गर्दा उनीहरुको पेन्सनमा बढोत्तरी हुने भए पनि न्यायपालिकाले उनीहरुबाट प्रतिफल लिन नपाउने अवस्था बनेको हो । शुक्रबार न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा २७ जना न्यायाधीश सिफारिस गरेको थियो । […]