Kanoon Post
सोमवार, भदौ ३१, २०८१ | September 16, 2024,

बार एसोसिएसनको न्यायपरिषदमा धर्ना, भोली देशभरका अदालतमा पनि बिरोध कार्यक्रम

नेपाल बार एसोसिएसनले न्याय परिषद नियमावली, २०७४ मा गरिएकाे संशोधन सच्याइनुपर्ने लगायतका माग राखी आज न्यायपरिषद्मा धर्ना दिएको छ । आजै बारले विज्ञप्ती जारी गर्दै न्याय परिषदले उक्त गैर...

ललिता निवास जग्गा कीर्ते प्रकरण- पूर्वमन्त्री जोशी ३ लाख ३० हजार धरौटीमा रिहा

ललिता निवासको जग्गा कीर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई जिल्ला अदालत काठमाडौंले ३ लाख ३० हजार रुपैंया धरौटीमा रिहा गरेको छ । न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उनीसँग ३...

विशेष अदालतमा पछिल्लो १०० दिनमा अहिलेसम्मकै धेरै २२३ मुद्दा फर्स्योट, दुई वर्ष नाघेका मुद्दा ८ वटामात्रै

विशेष अदालतले पछिल्लो १०० दिनमा अहिलेसम्मकै धेरै मुद्दा फर्स्योट गरेको छ । विशेष अदालतको अभिलेख अनुसार ३२८ मुद्दा रहेकामा अहिले घटेर १५९ मा झरेको छ । अध्यक्ष टेकनारायण कुँवरसहितका...

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाकै नाम संसदीय समितिबाट अनुमोदन

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज...

स्थानीय तहका कर्मचारी पनि आन्दोलनको तयारीमा

आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयध ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन् । आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय...

उच्च अदालतमा सिफारिस मध्य २ न्यायाधीशकाे मंसिरमै अवकाश

शुक्रबार उच्च अदालतको न्यायाधीशमा सिफारिस विनोदकुमार पोखरेल इजलासमा नै बस्न नपाई अवकाश हुने परिस्थिति बनेको छ । ६३ वर्षे उमेर हदको नजिक पुगेका न्यायाधीशहरुलाई उच्च अदालतमा सिफारिस गर्दा उनीहरुको...

ताजा अपडेट


Kanoon Post

सञ्चालक : निम क्षेत्री
एक्टिभ लयर्स प्रा.लि.

सम्पादक
कृष्णप्रसाद मरासिनी

सुचना बिभाग दर्ता नं.
४१७०-२०८०/२०८१

kanoonpost.com@gmail.com

© 2023 - 2024 Active Lawyers Pvt.Ltd. All Rights Reserved.