सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो । गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश […]
पाथीभरामा केबलकार निर्माण रोक्न सर्वोच्चले दियो अन्तरिम आदेश
कानून पोष्ट २ दिन अगाडि
